लामो यात्रा गर्दा सवारीसाधनको हेरचाह कसरी गर्ने ? [हेर्नुस् भिडियाे]

सोमबार, २१ असोज, २०८१
डिजिटल संस्करण

चाडपर्वको सिजनमा धेरैलाई लामो दूरीको यात्रा गर्नुपर्ने हुन्छ। विशेष गरी दसैँमा राजधानी काठमाडौं र सहरबाट गाउँ जानेहरू धेरै हुन्छन्। यात्रा गर्दा यात्रुको सुरक्षासँगै सवारीसाधनको सुरक्षाको विषयमा पनि होसियार हुनुपर्ने हुन्छ। लामो यात्रा गर्दा सवारीसाधनको सुरक्षामा के कस्ता उपाय अपनाउन सकिन्छ, हेरौँ भिडियोमा।

सुझावित समाचार