चाडबाड नजिकिनै लाग्दा उपत्यकाबाट लाखौँ यात्रु बाहिरिने नाकाका सडकखण्ड अस्तव्यस्त छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १० असोजसम्म सडक मर्मतका लागि सडक विभागलाई अल्टिमेटम दिए पनि अधिकांश मुख्य सडकखण्डमा मर्मतको काम सुरु भएको छैन।
खाल्डाखुल्डी मर्मत गर्न दिएको समय सकिन दुई दिन मात्रै बाँकी रहँदा विभागले खाल्डाखुल्डी टालेको र मर्मतसम्भार गरेको देखिएन ।
सबैभन्दा बढी सवारीसाधनको चाप हुने कलंकी–नागढुंगा सडकखण्ड विस्तार गर्ने क्रममा भत्काएर अस्तव्यस्त पारिएको छ । पहिरो खसेका ठाउँहरूसमेत व्यवस्थित बनाइएको छैन।
तस्बिरमा हेर्नुस् सडकको दुरवस्था :
2024-09-24-01-50-09.jpeg)
2024-09-24-01-50-00.jpeg)
2024-09-24-01-49-51.jpeg)
2024-09-24-01-49-33.jpeg)
2024-09-24-01-49-22.jpeg)
2024-09-24-01-49-10.jpeg)
2024-09-24-01-48-29.jpeg)
2024-09-24-01-48-20.jpeg)
2024-09-24-01-48-11.jpeg)
2024-09-24-01-48-01.jpeg)
2024-09-24-01-47-50.jpeg)
2024-09-24-01-47-40.jpeg)
2024-09-24-01-47-31.jpeg)
2024-09-24-01-47-20.jpeg)