प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस

सोमबार, ३१ भदौ, २०८१
डिजिटल संस्करण
प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस

फाइल तस्बिर

सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस भएका छन्। सोमबार बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो।

परिषद् सदस्यसमेत रहेकी उपसभामुख इन्दिरा रानाका अनुसार बैठकले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सर्वसम्मत सिफारिस गरेको हो।
 

सुझावित समाचार