सावधान !

कविता :

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण

सावधान !
––– 
विरोध 
गरेकै निहुँमा फेरि —
गिरफ्तार गर्न थालिएछ।

बच्नुस्।

दौरा लाएर 
गौरा हेर्न गएका 
चंखे बुढाहरूलाई 
आइन्दा —
चोर हाेइन 
पुलिस भन्नुस्।

सुझावित समाचार