राष्ट्रिय सभा : प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]

बिहिबार, ३१ साउन, २०८१
डिजिटल संस्करण

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक जारी छ । आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरूको प्रश्नको उत्तर दिनेछन्।

साथै प्रतिनिधिसभाबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक सभामा टेबुल गर्ने कार्यक्रम रहेको छ।

सुझावित समाचार