नेपालमा द्वन्द्वको अन्तिम किस्ता सकियो भनेर सन्देश दिनेछौँ : प्रधानमन्त्री

बुधबार, ३० साउन, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले टिआरसी विधेयक पास गरेर नेपालमा द्वन्द्वको अन्तिम किस्ता सकियो भनेर विश्वमा सन्देश दिने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हामी सबै शान्तिका पक्षधर भएकाले सबैका लागि यो खुसीको कुरा हुने उल्लेख गरे ।

उनले टिआरसी पास भएपछि यसअन्तर्गतका प्रभावकारी आयोगहरू निर्माण गर्ने  सरकारले त्यसलाई पूरापूर सहयोग गर्ने प्रतिबद्धता जनाए । 

सुझावित समाचार