मर्कामा चितवनका दुग्ध किसान [भिडियाे रिपाेर्ट]

सोमबार, २८ साउन, २०८१
डिजिटल संस्करण

डिडिसीसहित निजी डेरी उद्योगले देशभरका झन्डै सात लाख किसानको ६ अर्ब बक्यौता दिन बाँकी छ। दुग्ध विकास संस्थान (डिडिसी)को मात्रै दुई अर्ब बक्यौता छ।

‘पसिनाको मोल’ लिन बारम्बार आन्दोलनमा उत्रिए पनि किसानले भुक्तानी पाएका छैनन्। थप रिपाेर्ट चितवनबाट नयाँ पत्रिकाकर्मी विवेक पोख्रेलको भिडियोमा :

सुझावित समाचार