बाढीसँगै आएको फोहोरले काठमाडौंका नदीकिनार कुरूप [भिडियाे]

सोमबार, २१ साउन, २०८१
डिजिटल संस्करण

भारी वर्षासँगै आएको बाढीले बगाएर ल्याएको फोहोरले काठमाडौंका नदीकिनार दूषित र कुरूप भएका छन्। नदी तथा खोलामा पानीको सतह घटेसँगै किनाराका दायाँ–बायाँ प्लास्टिकसहित अन्य प्रकारका फोहोरहरू देखिन थालेका हुन्।

कतै करिडोर क्षेत्रका सडकमा बलुवा थुप्रेर सवारीसाधन चल्न अप्ठ्यारो स्थिति छ भने माटो भरिएर फुटपाथमा पनि हिँड्ने अवस्था छैन। सडकमा अत्यधिक धुलो उडेर हिँड्नसमेत समस्या छ। वर्षाका कारण थुप्रिएको बालुवा उठाउने काम समयमै नहुँदा यस्तो समस्या आएको हो।

हेर्नुहाेस् भिडियाे :

सुझावित समाचार