एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

बुधबार, १६ साउन, २०८१
डिजिटल संस्करण

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।
काठमाडौंस्थित आलोकनगरमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो। 
 
आज बिहान ११ बजेबाट केन्द्रीय कमिटीको बैठक बस्ने भनिए पनि केही ढिलो गरी बैठक सुरु भएको हो।

सुझावित समाचार