प्रधानमन्त्री ओलीसँग मन्त्रालयका सचिवहरूको ब्रिफिङ

आइतबार, १३ साउन, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीसँग नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ सिंहदरबारमा सुरु भएको छ।

बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरू सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सुझावित समाचार