दैलेखको नेपामा भूकम्पकाे धक्का

मंगलबार, २२ जेठ, २०८१
डिजिटल संस्करण

दैलेखको नेपाआसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ।

आज बिहान  १०ः३० बजे ४.१ रेक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले जानकारी दिए। 

उनले भने, ‘दैलेखको नेपाआसपास भएर कम्पन भएको  तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन।’ 

सुझावित समाचार