सार्वजनिक सेवालाई मुहाररहित, कागजरहित र सम्पर्करहित बनाइने

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले आगामी आर्थिक वर्षमा सेवाग्राहीको गुनासो सुन्न ‘सेवाग्राहीसँग शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

सेवाग्राही र सेवा प्रदायकबीच नियमित संवाद, पृष्ठपोषण तथा गुनासो सुन्न सो कार्यक्रम ल्याइने अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए।

साथै, सरकारले सार्वजनिक क्षेत्रमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने जनाएको छ। इ–गभर्नेन्सका माध्यमबाट सार्वजनिक सेवालाई मुहाररहित, कागजरहित र सम्पर्करहित बनाइने सरकारको घोषणा छ।
 

सुझावित समाचार