कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

मंगलबार, ८ जेठ, २०८१
डिजिटल संस्करण

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत धनुषाले नागरिकता किर्ते कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गर्न जिल्ला प्रहरी कार्यालय धनुषालाई अनुमति दिएको हो। 

सर्लाहीका इन्द्रजितप्रसाद महतोले सिहोरियाविरुद्ध नागरिकता किर्ते कसुरमा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएका थिए।

सुझावित समाचार