रुसी राजदूतावासअगाडि रुसी सेनामा कार्यरत नेपालीका परिवारको प्रदर्शन [तस्बिरहरू]

सोमबार, १७ बैशाख, २०८१
डिजिटल संस्करण

रुसी सेनामा कार्यरत नेपालीका परिवारले बालुवाटारस्थित रुसी राजदूतावासअगाडि प्रदर्शन गरेका छन्।  प्रदर्शनका क्रममा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

११ दिनदेखि आमरण अनशनमा रहेका कृतु भण्डारी र सिरानी घर्तीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। सो क्रममा रुसी सेनामा रहेकाहरूको जीवनरक्षा अभियानकी संयोजक भण्डारी घाइते भएकी छिन्।

रुसी सेनामा कार्यरत नेपालीको परिवारले सेनामा रहेकाको करार रद्द गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरेका हुन्।

हेर्नुहाेस् तस्बिरहरू :

सुझावित समाचार