चिनियाँ वैज्ञानिकहरूले पत्ता लगाए ४६ सबग्लेसियल ताल

सोमबार, १० बैशाख, २०८१
डिजिटल संस्करण

चिनियाँ वैज्ञानिकहरूले एक नयाँ विश्लेषण विधि प्रयोग गरी पूर्वी अन्टार्कटिकामा बरफको पत्रमुनि ४६ वटा सबग्लेसियल ताल फेला पारेका छन् ।

 अन्टार्कटिका दुई हजार चार सय मिटरभन्दा बढीको औसत मोटाइसहित विशाल बरफले ढाकिएको छ । यस बरफको पत्रमुनि असंख्य सबग्लेसियल ताल रहेका छन् ।

पोलार रिसर्च इन्स्टिच्युट अफ चाइना (पिआरआइसी)को अनुसन्धान समूहका नेता ताङ जुयुआनका अनुसार पग्लिँदै गरेको बरफका धारा यसको पत्रमुनिको खाडलमा बग्दा सबग्लेसियल बन्छन् । 

सुझावित समाचार