दोस्रो खेलमा ब्याटिङ गर्दै नेपाल

मंगलबार, १३ चैत, २०८०
डिजिटल संस्करण

घरेलु टोली नेपालले टी–२० शृंखलाको दोस्रो खेलमा आयरल्यान्ड ‘ए’विरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान रोहित पौडेलले ब्याटिङको निर्णय लिए।

नेपाल आजको खेल जित्दै शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ। पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो।

सुझावित समाचार