डेब्यु म्याचमै लेभिटले बनाए अर्धशतक

बुधबार, १६ फागुन, २०८०
डिजिटल संस्करण
डेब्यु म्याचमै लेभिटले बनाए अर्धशतक

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

टी–२० आई त्रिकोणीय शृंखलाको दोस्रो म्याचमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले अर्धशतक पूरा गरेका छन् । 

पहिलो टी–२० अन्तर्राष्ट्रिय म्याच खेलिरहेका लेभिटले ३१ बलमा ५१ रन बनाएका हुन् । यसक्रममा उनले तीन छक्का र पाँच चौका प्रहार गरेका छन् । 

ताजा अवस्थामा नेदरल्यान्ड्सले ८.२ ओभरमा एक विकेट गुमाएर ७२ रन बनाएको छ । 

सुझावित समाचार