आइसिसी विश्वकप लिग– २ अन्तर्गत नामिबियाविरुद्ध नेपालले इनिङ्सको १६.४ ओभरमा छक्का प्रहार गरेको छ । भीम सार्कीले लुन्गामेन्टको ओभरमा छक्का प्रहार गरेका हुन् ।
यससँगै नेपालले नामिबियाविरुद्ध ५० रन जोडेको छ । नेपालले १७ ओभरमा चार विकेटको क्षतिमा ५७ रन जोडेको छ । भीमले ६१ बलमा ३४ रनमा खेलिरहेका छन् ।
उनले दुई चौका र एक छक्का प्रहार गरेका छन् । उनलाई क्रिजमा साथ दिइरहेका कुशल मल्लले १३ बलमा एक चौकाको सहयोगमा आठ रन बनाएका छन् ।