होन्डाले ल्यायो ‘होन्डा छ साथ–साथ’ योजना

मंगलबार, १६ माघ, २०८०
डिजिटल संस्करण

नेपालमा सर्वाधिक बिक्री हुने होन्डाले नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनालाई कम्पनीले ‘होन्डा छ साथ–साथ’ नाम दिएको नेपालका लागि होन्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले जनाएको छ । 

यस योजनाअन्तर्गत ग्राहकले होन्डाका जुनसुकै दुईपांग्रे सवारीसाधन किन्दा स्क्र्याच कुपनमार्फत नगद सात हजार रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । यो योजना १४ माघदेखि एक महिनाका लागि लागू हुने कम्पनीले जनाएको छ ।

See More On

सुझावित समाचार