न्युजिल्यान्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

आइतबार, ७ माघ, २०८०
डिजिटल संस्करण

आइसिसी यू–१९ एकदिवसीय विश्वकपको पहिलो खेलमा आज नेपालले टेस्ट मान्यताप्राप्त राष्ट्र न्युजिल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दै छ। न्युजिल्यान्डले टस जितेर पहिले ब्याटिङ रोजेको छ।

दक्षिण अफ्रिका सुरु भएकाे खेलमा नेपाल देव खनालको कप्तानीमा मैदान उत्रेकाे छ। नेपाली टोलीमा देवसहित सिनियर टोलीबाट खेलेका गुल्सन झा छन् । दुई खेलाडीसँगै दीपक बोहरा, दीपेश कँडेल, अर्जुन कुमाल, आकाश त्रिपाठी, सुवास भण्डारीले सानदार प्रदर्शन गर्ने अपेक्षा गरिएकाे छ।

न्युजिल्यान्ड प्रतियोगिताको उपाधि दाबेदारमध्ये एक हो ।

सुझावित समाचार