धादिङको माझीटारमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

सोमबार, १ माघ, २०८०
डिजिटल संस्करण

धादिङको माझीटारमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सोमबार बिहान ४ बजे खसेको सुक्खा पहिरो अहिले पन्छाउने काम भइरहेको छ । सडक अवरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका छन् । 

सुझावित समाचार