थाइल्यान्डका लागि आवासीय राजदूतमा धनबहादुर वली नियुक्त

सोमबार, २ पुष, २०८०
डिजिटल संस्करण
थाइल्यान्डका लागि आवासीय राजदूतमा धनबहादुर वली नियुक्त

फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेलले धनबहादुर वलीलाई थाइल्यान्डका लागि नेपालकाे आवासीय राजदूतमा नियुक्त गरेका छन्। 

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा वलीलाई थाइल्यान्ड अधिराज्यका लागि नेपालका आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। 

सुझावित समाचार