यस्तो रह्यो एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ (फोटोफिचर)

आइतबार, १ पुष, २०८०
डिजिटल संस्करण

एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज सम्पन्न भएको छ । 

गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको यात्राको अन्तिम दिन आज पाँचथरको याङवरक गाउँपालिका– १ स्थित चिवाभञ्ज्याङमा झन्डाेत्तलन गरी एमाले अध्यक्ष केपी ओलीले अभियान सम्पन्न भएको घोषणा गरे । 

सुझावित समाचार