चितवनमा एकै दिन तीनवटा शव फेला

बुधबार, ६ मंसिर, २०८०
डिजिटल संस्करण

चितवनमा एकै दिन तीनजनाकाे शव फेला परेको छ।

पूर्वीचितवनको खैरहनी र भरतपुरमा एकै दिन तीनजनाको शव भेटिएको हो। तीनैवटा शवको पहिचान हुन सकेको छैन।

आफूलाई पूर्ण जानकारी नआएको बताउँदै चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले कतैबाट ल्याएर फालेको हुन सक्ने बताए। यसबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ। 
 

See More On

सुझावित समाचार