एमालेको सचिवालय बैठक सुरु

बुधबार, २२ कार्तिक, २०८०
डिजिटल संस्करण

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। च्यासल ललितपुरस्थित केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो।

बैठकमा मध्यपहाडी राजमार्गकेन्द्रित अभियान, भूकम्पपीडितहरूको उद्धार, राहत र पुनर्स्थापनालगायतका विषयमा छलफल हुने केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले बताए।
 

सुझावित समाचार