कप्तान रोहितले दिलाए पाँचाैँ सफलता

टि-२० विश्वकप एसिया छनोट

शुक्रबार, १७ कार्तिक, २०८०
डिजिटल संस्करण

नेपालले युएईको पाँचौँ विकेट लिएको छ। कप्तान रोहितकुमार पौडेलले आफ्नो पहिलो ओभरमै विकेट लिए। 

सात बलमा चार रन बनाएका अली नासिरलाई रोहितले कुशल भुर्तेलबाट क्याचआउट गराएका हुन्। १५.५ ओभरमा युएईले एक सय रन बनाउँदा पाँच विकेट गुमाएको छ।

सुझावित समाचार