मुरी भित्र्याउने चटारो [भिडियाे]

बिहिबार, १६ कार्तिक, २०८०
डिजिटल संस्करण

दसैँतिहार नजिकिँदै गर्दा किसानलाई भने, ‘मुरी भित्र्याउने पर्व’को चटारो छ। बर्खामा रोपेको धान पाक्न सुरु भएकाले किसानले बाली भित्र्याउने कामबाट अन्यत्र साेच्न भ्याएका छैनन्।

देशभरका अधिकांश स्थानमा धान काट्ने र चुट्ने काम धमाधम भइरहेकाे छ। ललितपुर महानगरपालिका– १८ भैँसेपाटीमा किसानले बाली भित्र्याइरहेका छन्।

हेर्नुहाेस् भिडियाेमा :

सुझावित समाचार