बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा नेकपा एमालेले आज चियापान कार्यक्रम आयोजना गरेको छ।
पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको चियापन कार्यक्रममा पार्टी अध्यक्ष केपी ओली आफैँ भोजन वितरण कार्यमा सहभागी भएका छन्।
१२ः३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २ः३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितका लागि प्रबन्ध गरिएको छ।
तस्बिरहरू:






.jpg'_'.2023-11-01.jpg)
.jpg'_'.2023-11-01.jpg)
.jpg'_'.2023-11-01.jpg)
.jpg'_'.2023-11-01.jpg)
.jpg'_'.2023-11-01.jpg)
.jpg'_'.2023-11-01.jpg)
.jpg'_'.2023-11-01.jpg)