आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसियन छनोटको समूह ‘ए’मा नेपालले लगातार दोस्रो जित निकाली सेमिफाइनलमा स्थान पक्का गरेको छ। समूह ‘बी’को दोस्रो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी मलेसियालाई ६ विकेटले हराएको हो।
त्रिवि क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको मलेसियाले २० ओभरमा नौ विकेट गुमाएर एक सय ६५ रनको लक्ष्य बनाएको थियो।
नेपालले इनिङ्सको १८ ओभरमा चार विकेटको नोक्सानीमा एक सय ६६ रन बनाउँदै लगातार दोस्रो जित निकाल्यो।
नेपालले १२ बलअघि नै जित हात पारेको हो। समूह ‘ए’मा नेपाल र ओमानले समान दुई खेलबाट चार अंक बटुलेका छन्। रनरेटमा नेपाल शीर्ष स्थानमा रहेको हो।
तस्बिरहरू हेर्नुहाेस् :
.jpg'_'.2023-10-31.jpg)
.jpg'_'.2023-10-31.jpg)
.jpg'_'.2023-10-31.jpg)
.jpg'_'.2023-10-31.jpg)
.jpg'_'.2023-10-31.jpg)
.jpg'_'.2023-10-31.jpg)
.jpg'_'.2023-10-31.jpg)
.jpg'_'.2023-10-31.jpg)
.jpg'_'.2023-10-31.jpg)
.jpg'_'.2023-10-31.jpg)
.jpg'_'.2023-10-31.jpg)
.jpg'_'.2023-10-31.jpg)