राष्ट्रसंघीय महासचिवको सम्मानमा प्रधानमन्त्रीको रात्रिभोज (फोटोफिचर)

आइतबार, १२ कार्तिक, २०८०
डिजिटल संस्करण
राष्ट्रसंघीय महासचिवको सम्मानमा प्रधानमन्त्रीको रात्रिभोज (फोटोफिचर)

तस्बिरहरू : रासस ।

नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रात्रिभोजको आयोजना गरे। 

रात्रिभोजमा प्रधानमन्त्री प्रचण्डका पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, डा. बाबुराम भट्टराई, झलनाथ खनाल, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, मन्त्रीहरूलगायत विभिन्न राजनीतिक दलका प्रमुख पनि सहभागी थिए। 

प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणका लागि आएका महासचिव गुटेरेसले आजै राजनीतिक भेटवार्ताहरू गरेका थिए। 

सुझावित समाचार