हङकङले गुमायो सातौँ विकेट, अविनाशलाई सफलता

टी-२० ट्र्यांगुलर सिरिज

बिहिबार, २ कार्तिक, २०८०
डिजिटल संस्करण

टी-२० ट्र्यांगुलर सिरिजअन्तर्गत नेपालसँग खेलिरहेको हङकङले सातौँ विकेट गुमाएको छ । अविनाश बोहाेराले हङकङका यासिम मुर्तजालाई ३६ रनको अवस्थामा आउट गरे । ३६ बल नै खेलेका यासिमले एक छक्का र दुई चौका प्रहार गरिसकेका थिए । 

१७औँ ओभरको खेल सकिँदा हङकङले सात विकेट गुमाएर ८४ रन बनाएको छ ।

सुझावित समाचार