सिआइबीका वरिष्ठ सइ योञ्जनलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार

बुधबार, १ कार्तिक, २०८०
डिजिटल संस्करण

यस वर्षको मोतीलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा कार्यरत वरिष्ठ नायब निरीक्षक दुर्गा योञ्जनलाई प्रदान गरिएको छ।

६८औँ प्रहरी दिवसको अवसरमा सो पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई प्रदान गरेका हुन् । 

विगत १२ वर्षदेखि सिआइबीमा कार्यरत वरिष्ठ सइ योञ्जन हाइप्रोफाइल अपराधको अनुसन्धानमा आबद्ध हुँदै आएका छन्।

See More On

सुझावित समाचार