सामाजिक अभियन्तासहित मानन्धर समाजद्वारा योगराज ढकाल ‘रिगल’को कैद मिनाहाविरुद्ध माइतीघरमा प्रदर्शन गरिएकाे छ ।
भारती मानन्धरले श्रीमान् चेतन मानन्धरको हत्या गर्ने ‘रिगल’लाई सरकारले दिएको कैद माफी मिनाहाविरुद्ध अनशन थालेकी थिइन्।
गत बुधबार बिहानदेखि अनशन थालेकी भारतीले मंगलबार उनले ‘रिगल’को कैद सजाय मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी थिइन्।
सर्वोच्च अदालतले व्यक्तिहत्या मुद्दामा दोषी ठहर भएका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्नुको कारण सरकारसँग मागेको छ।
तस्बिरहरू :
.jpg'_'.2023-10-11.jpg)
.jpg'_'.2023-10-11.jpg)
.jpg'_'.2023-10-11.jpg)
.jpg'_'.2023-10-11.jpg)
.jpg'_'.2023-10-11.jpg)
.jpg'_'.2023-10-11.jpg)
.jpg'_'.2023-10-11.jpg)
.jpg'_'.2023-10-11.jpg)
.jpg'_'.2023-10-11.jpg)
.jpg'_'.2023-10-11.jpg)
.jpg'_'.2023-10-11.jpg)