एमाले बागमतीको नेतृत्व छान्न मतगणना हुँदै, अध्यक्षमा ढुंगेलको अग्रता

शुक्रबार, १२ असोज, २०८०
डिजिटल संस्करण

एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाशप्रसाद ढुंगेलले अग्रता लिएका छन् । ५८२ मत गणना हुँदा ढुंगेलले ३५६ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार कृष्णप्रसाद दाहालले २२६ मत ल्याएका छन् । 

सचिवमा नवराज सिल्वालले २९८ र हस्तबहादुर पण्डितले २८४ प्राप्त गरेका छन् । 

एक हजार एक सय ७२ मतदाता रहेकोमा एक हजार एक सय ३१ मत खसेको छ । 

सुझावित समाचार