नेकपा एमाले बागमती प्रदेशको जारी प्रथम अधिवेशनमा प्रचारप्रसारको नयाँ तरिका अपनाइएको छ।
पार्टी मुख्यालय च्यासलमा जारी अधिवेशनमा प्रचारप्रसार सामग्रीको बिस्कुन नै बनाएर मैदान तथा बोटबिरुवामा सुकाइएको छ।
.jpg'_'.2023-09-29.jpg)
प्रदेश नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। अधिवेशनमा चितवन, सिन्धुपाल्चोक, काभ्रे, रसुवाको नेतृत्व सर्वसम्मत चयन भएको छ भने अन्य केही जिल्लामा आंशिक निर्विरोध भएको छ।
पदाधिकारीमा भने सहमति जुट्न नसक्दा सबैमा निर्वाचन हुने भएको छ। अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाशप्रसाद ढुंगेल मैदानमा छन्। प्रचारप्रसारलाई व्यापक बनाइए पनि मतदानको समय निर्धारण भएको छैन।
.jpg'_'.2023-09-29.jpg)
.jpg'_'.2023-09-29.jpg)
.jpg'_'.2023-09-29.jpg)
.jpg'_'.2023-09-29.jpg)
.jpg'_'.2023-09-29.jpg)
.jpg'_'.2023-09-29.jpg)
.jpg'_'.2023-09-29.jpg)