तस्बिरमा गौरा पर्वको रौनक

बिहिबार, ७ भदौ, २०८०
डिजिटल संस्करण

सुदूरपश्चिमको मौलिक पर्व गौरा टुँडिखेलमा धुमधामका साथ मनाइएको छ। काठमाडौंमा रहेका सुदूरपश्चिमेलीहरूले विभिन्न देउडा गीतहरूमा नाच प्रस्तुत गर्दै सांस्कृतिक रूपमा गौरा पर्व मनाएका हुन्।

शिव र गौरा देवीको प्रेम तथा विवाहको सम्झनामा महिला र पुरुष मिलेर यो पर्वमा डेउडा खेल्ने चलन छ।

सुझावित समाचार