प्रियाको ‘माइतीको झल्को’ सार्वजनिक

सोमबार, २९ साउन, २०८०
डिजिटल संस्करण

तिजको अवसरमा गायिका प्रिया सारू मगरको ‘माइतीको झल्को’ बोलको गीत सार्वजनिक भएको छ।

प्रयास कुँवर मगरको शब्द तथा संगीत रहेको यस तिज गीतको भिडियोमा लेखिना राई र स्मृति पुनले कम्मर मर्काएका छन्। सुजन श्रेष्ठको छायांकन, राजकुमार मगरको सम्पादन, अमोन रानाको कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई नरेन्द्र पुनले निर्देशन गरेका हुन्।

सुझावित समाचार