टिआरसी विधेयकका प्रावधान सच्याउन माग गर्दै प्रदर्शन [फोटोफिचर]

शुक्रबार, १९ साउन, २०८०
डिजिटल संस्करण

संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्न संसदमा विचाराधीन विधेयकका त्रुटिपूर्ण प्रावधान तत्काल सच्याउन माग गर्दै धर्ना दिइएको छ। 

शुक्रबार काठमाडौं जिल्ला प्रशासन कार्यलयअगाडि द्वन्द्वपीडित र मानव अधिकार समुदायले संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा व्यवस्था गरेको त्रुटिपूर्ण प्रावधान तत्काल सच्याउन सरकारसँग माग गरेका हुन्। 

सुझावित समाचार