राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण

शुक्रबार, १२ साउन, २०८०
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशाेधन गर्न बनेको विधेयक २०८० लाई प्रमाणीकरण गरेका छन्।

संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको सो विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

सुझावित समाचार