ललितपुर महानगरले ल्यायो ६ अर्ब ५० करोडको बजेट

आइतबार, १० असार, २०८०
डिजिटल संस्करण

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट सार्वजनिक गरेको छ। आइतबार महानगरको तेस्रो नगरसभामा उपप्रमुख मञ्जली शाक्यले ६ अर्ब ५० करोड पाँच लाख ८८  हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्।

चालूतर्फ चार अर्ब २१ लाख ४६ हजार र पुँजीगततर्फ दुई अर्ब ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

सुझावित समाचार