नेपालले लियो तेस्रो विकेट

शनिबार, ९ असार, २०८०
डिजिटल संस्करण

आइसिसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ। नेपालका लागि २६.१ ओभरमा गुल्सन झाले तेस्रो विकेट लिएका हुन्।

१६८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले लक्ष्य भेट्टाउनै लाग्दा नेपालले तेस्रो विकेट लिएको हो।

सुझावित समाचार