नेपाललाई पहिलो सफलता, करनले दिलाए विकेट

बिहिबार, ७ असार, २०८०
डिजिटल संस्करण

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटको तेस्रो खेलमा वेस्ट इन्डिजसँग भिडिरहेको नेपाललाई पहिलो सफलता मिलेको छ । 

आफ्नो पहिलो ओभरमै करन केसीले वेस्ट इन्डिजका केली मायर्सलाई कुशल भुर्तेलको हातबाट आउट गराइका छन् । 

वेस्ट इन्डिजले दोस्रो ओभर चलिरहँदा एक विकेट गुमाएर दुई रन बनाएको छ ।

सुझावित समाचार