कुशल ९९ रनमा आउट, आक्रामक कुशलको सानदार ब्याटिङ

आइसिसी ग्लोबल छनोट

आइतबार, ३ असार, २०८०
डिजिटल संस्करण

आक्रामक ब्याटिङका लागि परिचित कुशल भुर्तेलले जिम्बावेविरुद्ध ९९ रनको सानदार इनिङ खेलेका छन्। उनी एक रनले शतक बनाउन चुके। 

कुशलले दुई छक्का र १३ चाैकाको सहयोगमा ९५ बलमा ९९ रन बनाएका हुन्। ताजा अवस्थामा नेपालले ३२ ओभरमा एक विकेट गुमाएर एक सय ७१ रन बनाएको छ।

सुझावित समाचार