नेपाल एसबिआई बैंकले पायो इन्फोसिस इनोभेसन अवार्ड

सोमबार, २९ जेठ, २०८०
डिजिटल संस्करण

नेपाल एसबिआई बैंक लिमिटेडले इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ प्राप्त गरेको छ । उक्त अवार्ड च्यानल इनोभेसन गोल्ड अवार्ड विधाअन्तर्गत यो अवार्ड उत्कृष्ट एवं भरपर्दो मोबाइल बैंकिङ सेवा तथा सुविधाहरूका आधारमा योनो नेपाल एसबिआईका लागि प्रदान गरिएको हो । 

हाल बैंकले देशभरमा ९३ शाखा, २२ एक्सटेन्सन काउन्टर, १० शाखारहित बैकिङ सेवा, सात प्रादेशिक कार्यालय तथा एक कर्पोरेट अफिसका साथै एक सय २८ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार