स्वरोजगार बन्न चाहने खेलाडीलाई सहुलियत कर्जा

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले स्वरोजगार बन्न चाहने खेलाडीहरूलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ। 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन्।

अर्थमन्त्री महतले स्वरोजगार बन्न चाहने खेलाडीलाई युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताएका छन्।

सुझावित समाचार