गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ। 

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

औषधि प्रयोजनको लागि गाँजाखेतीको अध्ययन गरिने उनको भनाइ छ।

सुझावित समाचार