हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ

बिहिबार, ४ जेठ, २०८०
डिजिटल संस्करण

नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्।

बिचौलियाले पीडितबाट उठाएको रकम ओसार्न मियाँको गाडी प्रयोग गर्ने गरेका थिए। उनको गाडी यसअघि नै प्रहरीले बरामद गरिसकेको छ। मियाँको समेत गिरोहसँग निकटता देखिएपछि उनी प्रहरीको सम्पर्कबाहिर थिए।

सुझावित समाचार