साफ च्याम्पियनसिप : कठिन समूहमा नेपाल

बुधबार, ३ जेठ, २०८०
डिजिटल संस्करण

१४औँ संस्करणको साफ च्याम्पियनसिपमा नेपाल कठिन समूहमा परेको छ। 

दक्षिण एसियाली फुटबल महासंघ साफको आयोजनामा हुने साफ च्याम्पियनसिपका लागि बुधबार भारतको बेंग्लाेरमा ड्र गरिएको हो।

जसमा नेपाल समूह ‘ए’मा परेको छ। यस समूहमा घरेलु टोली भारत, कुवेत र पाकिस्तान छन्। यस्तै समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन्।

सुझावित समाचार