एससिटी र मुक्तिनाथ विकास बैंकबीच एससिटी–युपिआई डेबिट कार्ड सेवाका लागि सम्झौता

सोमबार, २५ बैशाख, २०८०
डिजिटल संस्करण

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र मुक्तिनाथ विकास बैंकबीच एससिटी–युपिआई डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ।

सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका हुन्। यो सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको छ।

See More On

सुझावित समाचार