युएईको ब्याटिङ धराशायी, सन्दीपले दिलाए सातौँ सफलता

सोमबार, १८ बैशाख, २०८०
डिजिटल संस्करण

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलिरहेको युएई पूर्ण रूपमा धराशायी बनेको छ । 

सन्दीपले व्यक्तिगत दोस्रो विकेट लिँदै गर्दा युएईले सातौँ विकेट पनि गुमाएको छ । 

२५.४ ओभरमा एक सय तीन रन बनाउँदा युएईले सातौँ विकेट गुमाएको हो । सन्दीपले १२ बलमा पाँच रन बनाएका आयन अफजललाई कुशल मल्लको हातबाट क्याच गराए । 

सुझावित समाचार